यि बस्तुको सेवन पछि भुलेर पनि पानी नपिउनुहोस् — OSNepal

यि बस्तुको सेवन पछि भुलेर पनि पानी नपिउनुहोस्

LC (KTM) February 09, 2023 0

मानिसले खान नजानेर नै धेरै जसो रोगहरु भित्र्याउने गरेको छ । खानाको सन्तुलन मिलेमा मानिस सधै निरोगी हुने गर्दछ । आज हामी यस्तै खान हुने खान नहुने कुराहरुको बारेमा जानकारी दिदैछौ । बिशेषत आज कुन चिजहरु खाइसके पछि पानी पिउनु हुदैन भन्ने बिषयमा जानकारी दिन गइरहेका छौ ।

अक्सर मानिसहरु मिठाई खाइसकेपछि पानी पिउने गर्छन तर त्यसो गर्नबाट जोगिनुपर्छ किनकी मिठाई खाइसकेपछि पानी पिउँदा घाँटी दुख्ने वा खोकी लाग्ने समस्या हुन सक्छ । सुन्तला, अमला, मौसमी आदि फलफूल खाएपछि हाम्रो पाचन प्रणालीबाट एसिड बाहिर निस्कन्छ ।
यी फलफूल खाएपछि पानी पिउने हो भने पीएच ब्यालेन्स बिग्रन्छ, त्यसैले अमिलो फलफूल खाइसकेपछि पानी पिउनु हुँदैन ।

दूध पिएपछि पानी कहिल्यै पनि पिउनु हुँदैन किनभने यसो गर्दा दूधको प्रोटिनको मेटाबोलिजम सुस्त हुन्छ । जसका कारण एसिडिटी र अपच पनि हुन सक्छ, त्यसैले दूध पिएपछि पानी पिउनु हुँदैन । तरबुजामा करिब ९० प्रतिशत पानी हुन्छ ।

यसको सेवन गरेपछि पानी पिउनाले पाचन रस पग्लिन्छ । जसका कारण तपाईको पेट फुल्छ र पेट दुख्ने वा अपचको समस्या हुन्छ । फलफूल खाएपछि पानी पिउनु हुँदैन किनभने यसले शरीरको सन्तुलन बिगार्छ । केरा खाएको कम्तिमा आधा घण्टासम्म पानी पिउनु हुँदैन भन्ने कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर