दिनचर्या घाँस दाउरामै बिताउँछन् खोटाङका अधिकांश महिलाले — OSNepal

दिनचर्या घाँस दाउरामै बिताउँछन् खोटाङका अधिकांश महिलाले

LC (KTM) February 09, 2023 0

खोटाङ, २६ माघ ः, २६ माघ ः जङ्गलबाट घाँस तथा दाउरा लिएर घरतर्फ जाँदै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला । दस स्थानीय तह रहेको जिल्लाका अधिकांश महिलाको दिनचर्या घाँस÷दाउरामै बित्ने गरेको छ ।

यो पनि : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै:सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ ।बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए ।

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यतस् प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर