माइतीघरमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै (फोटो फिचर) — OSNepal

माइतीघरमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै (फोटो फिचर)

LC (KTM) February 11, 2023 0

काठमाडौं, २८ माघ । राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक माथी भएको हातपातको बिरोधमा माइतीघर काठमाडौंमा बिरोध प्रदर्शन भएको छ । ११ः३० मा बिरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको सो प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर