आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) February 12, 2023 0

काठमाडौँ – साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । पाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूलष् तोलामा ४०० रुपैयाँले बढेको छ ।

शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर