धुलिखेल अस्पातलमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी — OSNepal

धुलिखेल अस्पातलमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी

LC (KTM) February 12, 2023 0

काभ्रे, २९ माघ । धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ ।नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन । ‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भने ।

काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर