फियोरेन्टिनामाथि युभेन्ट्सकाे १–० को जित दर्ता — OSNepal

फियोरेन्टिनामाथि युभेन्ट्सकाे १–० को जित दर्ता

LC (KTM) February 13, 2023 0

काठमाडौं, १ फागुन । इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ ।

पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो ।

यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर