प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो — OSNepal

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

LC (KTM) February 16, 2023 0

काठमाडौं, ४ फागुन । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर