अभिनेता प्रदीप बास्तोला भगवान शिवको रुपमा देखा परे, हेर्नुहोस् भिडियो — OSNepal

अभिनेता प्रदीप बास्तोला भगवान शिवको रुपमा देखा परे, हेर्नुहोस् भिडियो

LC (KTM) February 18, 2023 0

काठमाडौँ । गायिका रचना रिमाल र गायिका प्रिया सुवेदीको स्वर रहेको भजन चिलिम भरेरको भिडियो रिलिज गरिएको छ । सार्वजनिक भजनमा नायक तथा मोडल प्रदीप बास्तोला भगवान् शिवको रुपमा देखा परेका छन् ।

महाशवरात्रीको अवसरमा रिलिज गरिएको सार्वजनिक भजन बिक्रम चौहानको निर्देशनमा तयार भएको हो । पशुपति मन्दिर परिसमा छायांकन गरिएको भिडियोको सिनेम्याटोग्राफर प्रकाश खड्का हुन् । भिडियोले भगवान शिवको महिमालाई वर्णन गरेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर