मंगलबार सेयर बजार बन्द — OSNepal

मंगलबार सेयर बजार बन्द

LC (KTM) February 21, 2023 0

काठमाडौं, ९ फागुन । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर