के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको सुनको मूल्य — OSNepal

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको सुनको मूल्य

LC (KTM) May 14, 2021 0

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार घटेको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार ६ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको महासंघले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर