कमल दहबाट निकालिएको कमलको जरा किन्नेको भिड — OSNepal

कमल दहबाट निकालिएको कमलको जरा किन्नेको भिड

LC (KTM) February 22, 2023 0

रूकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ स्थित कमल दहबाट निकालिएको कमलको जरा । हरेक वर्षको फागुनको महिनामा दहबाट कमलको जरा निकालिन्छ । कमलको जराको अचार, तरकारी बनाएर खान सिकन्छ ।

सुकाएर चाना बनाएर पनि पछिसम्म राख्न सकिन्छ । विशेष गरेर कमल जरा, गाँढ र यसको फललाई जण्डिसको औषधिको रूपमा प्रयोग गर्दै अएका छन् । यतिबेला कमलको जरा किन्न भनेर कमल दहमा विभिन्न जिल्लाबाट मानिसहरू पुग्ने गरेका छन् । तस्बिर ः सर्जना कार्की ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर