क्रिकेटर सन्दीप लामिछानेलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र — OSNepal

क्रिकेटर सन्दीप लामिछानेलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

LC (KTM) February 22, 2023 0

काठमाडौँ -सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले पत्र पठाउको बताए ।

राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको खासले बताए । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुन सक्ने उनले बताए ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर