दुबईको सडकमा भोकभोकै अलपत्र नेपाली युवा, बिचरा मेरा श्रीमानले पानीसम्म खान पाएनन भन्दै श्रीमती रुँदै मिडियामा (भिडियो) — OSNepal

दुबईको सडकमा भोकभोकै अलपत्र नेपाली युवा, बिचरा मेरा श्रीमानले पानीसम्म खान पाएनन भन्दै श्रीमती रुँदै मिडियामा (भिडियो)

LC (KTM) May 14, 2021 0

काठमाडौं- भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन । बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन ।

उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो रु कसरी यस्तो अवस्था आयो त यो परिवारमा रु विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आुत्महुत्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन तल भिडियोमा हेर्नुहोला । सबैको मन रुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर