केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सेमिफाइनल सम्म निशुल्क हेर्न पाईने — OSNepal

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सेमिफाइनल सम्म निशुल्क हेर्न पाईने

LC (KTM) February 22, 2023 0

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत नकआउट चरणको खेल निशुल्क हेर्न पाईने भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले नकआउट चरणको खेल हेर्न शुल्क नतिरि हेर्न पाईने जनाएको छ । आयोजकले फाइनलमा भने शुल्क तोकि दिएको छ । जस अन्र्तगत फाइनलको टिकट शुल्क ३ सय रुपैया तोकिएको छ ।

प्रतियोगिता भोलि सुरु भएर १७ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ए डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर