तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने — OSNepal

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने

LC (KTM) May 14, 2021 0

काठमाडौं ३१ वैशाख तेस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रम मार्फत ओलीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।

उनले आजै पदभार ग्रहण यर्ने कार्यक्रम समेत रहेको छ । संसदमा गत बैशााख २७ गते विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका ओली फेरि विपक्षी गठबन्धनले मत पुर्याउन नसक्दा फेरि प्रधानमन्त्री भएका हुन् ।सबैभन्दा ठुलो दलको हैसियले प्रधानमन्त्री भएका ओलीले अब फेरि संसदमा ३० लिन भित्र विश्वासको मत दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर