गहुँको समर्थन मूल्य तोकियो, प्रतिकेजी ३३.५१ रुपैयाँ — OSNepal

गहुँको समर्थन मूल्य तोकियो, प्रतिकेजी ३३.५१ रुपैयाँ

LC (KTM) February 24, 2023 0

काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९र८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।

यो पनि : संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन:काठमाडौं, १२ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर