निमोनियाका कारण फिल्म निर्देशक जोसफको मृत्यु — OSNepal

निमोनियाका कारण फिल्म निर्देशक जोसफको मृत्यु

LC (KTM) February 27, 2023 0

एजेन्सी – दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको मृत्यु भएको छ। ३१ वर्षिय जोसफको उपचारका क्रममा निधन भएको भारतिय मिडियाले जनाएका छन् । निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएका उनको उपचाकै क्रममा निधन भएको हो ।

जोसफले सन् २००४ मा बालकलाकारको रूपमा फिल्ममा डेब्यू गरेका थिए। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउका उनले उनले निर्देशन गरेको पहिलो फिल्म ‘नैन्सी रानी’ छिट्टै बक्स अफिसमा प्रदर्शन हुँदैछ।

यस फिल्मको पोस्ट-प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा अहाना कृष्णा कुमार, अर्जुन अशोकन, अजु वर्गीजलगायत कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर