सनी लियोनीले पत्रकारलाई एक थप्पड हानेपछि मच्चियो हंगामा, निडर सनीले गालामा झापड हानेको देखेर सबै परे चकित — OSNepal

सनी लियोनीले पत्रकारलाई एक थप्पड हानेपछि मच्चियो हंगामा, निडर सनीले गालामा झापड हानेको देखेर सबै परे चकित

LC (KTM) May 14, 2021 0

बलिउड अभिनेत्री सनी लियोनीको आज जन्म दिन । उनी आज बाट ४० बर्ष पुगेकी छिन् । पोर्न स्टारका रुपमा आफ्नो पहिचान बनाएकी सनीको फिल्म जगतको यात्रा त्यति सजिलो थिएन ।

तर पनि उनले कडा मेहनत र श्रमका कारण फिल्म उद्योगमा आफुलाई स्थापीत गराईन् । यो दौरानमा उनले धेरै कुराको सामना गर्नुपरिरहेको छ । सनी त्यतिबेला वाक्क हुन्छिन् जब उनको अतित आएर जोडिन्छ । सन् २०१६ मा सनी संग एउटा यस्तो घटना घटेको थियो जुन आफ्नो अतित संग जोडिएको थियो ।

आखिर यस्तो थियो घटना

सन् २०१६ मा भारतको गुजरातमा सनी आफ्ना फ्यानहरु संग होली मनाउन सुरत गएकी थिईन् । सोही कार्यक्रमका दौरानमा उनी संग यस्तो घटना घट्यो जो कल्पना समेत उनले गरेकि थिईनन् ।

सोही बेला एक पत्रकारले सनी लियोनी लाई असहज बनाउने सवाल गरेका थिए । सोही बेला सनीले उक्त पत्रकार माथि जोडले एक थप्पड समेत हानेकि थिईन् ।

पत्रकारले त्यतिबेला सनी लाई सोधेका थिए तपाई पोर्न स्टार समेत भईसक्नु भएको अब बलिउड स्टार पनि हुनुहुन्छ तपाई एउटा नाईट प्रोग्रामको चार्ज कति लिनुहुन्छ रु

यो प्रश्न सुन्ने बित्तिकै सनी यति रिसाईन् की उनले तत्कालै एक थप्पड हानेकी थिइन् । त्यसपछि त्यहा बबाल मच्चिएको थियो । तर सनीले आफ्नो स्टेण्ड छोडिनन् तयसपछि रिर्पोटरलाई सार्वजनिक रुपमा अभद्र ब्यवहारको सजाय दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर