सबै फिल्म फ्लप भएर के भयो त ? यि अभिनेत्रीको लक्जरीयस जिवनमा कुनै कमि छैन — OSNepal

सबै फिल्म फ्लप भएर के भयो त ? यि अभिनेत्रीको लक्जरीयस जिवनमा कुनै कमि छैन

LC (KTM) March 01, 2023 0

अभिनेत्री उर्वशी रौतेला आफ्नो सौन्दर्यका कारण दिनानुदिन चर्चामा रहने गर्छिन् । आज हामी तपाईलाई यी अभिनेत्रीको नेटवर्थको बारेमा बताउन गइरहेका छौँ । जसले तपाईको मन छुने छ । उर्वशी रौतेलाले सन् २०१५ मा ‘मिस दिवा युनिभर्स’को उपाधि जितेपछि चर्चामा आएकी थिइन्। यो उपाधि जितेपछि अभिनेत्रीले मोडलिङ गर्न थालेकी थिइन् ।

फिल्मबाट आफ्नो करियर सुरु गरिन् । उनले आफ्नो पहिलो फिल्म ‘सिंह साब द ग्रेट’ मा सुपरस्टार सनी देओलसँग काम गरेकी थिइन् । यो फिल्मपछि उनी धेरै फिल्ममा देखिईन् । जसमा ‘ग्रान्ड मस्ती’, ‘ग्रेट ग्राण्ड मस्ती’, ‘सनम रे’, ‘हेट स्टोरी–४’ जस्ता चलचित्र समावेश छन् भने दर्शकले खासै मन पराएका छैनन् ।

तर पनि लक्जरी लाइफमा कुनै कमी आएको छैन अभिनेत्रीको । रिपोर्टका अनुसार फिल्म नगरे पनि उनी निकै महँगो जीवन बिताइरहेकि छन् । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि अभिनेत्रीको कुल नेटवर्थ २३८ करोड रुपैयाँ भन्दा बढी छ। यति मात्र होइन, उनले ब्रान्ड, म्युजिक भिडियो र विज्ञापनबाट ४५ लाखभन्दा बढी कमाउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर