हरि लम्साल, रबिन बर्तौला र अरुण तिवारीको सहकार्यमा तयार कति कुरा रिलिज, हेर्नुहोस् भिडियो — OSNepal

हरि लम्साल, रबिन बर्तौला र अरुण तिवारीको सहकार्यमा तयार कति कुरा रिलिज, हेर्नुहोस् भिडियो

LC (KTM) March 04, 2023 0

काठमाडौँ । गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

इञ्जििनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ ।

सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् । गिीतले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ ।

पेशाले निर्माण व्यबसायी समेत रहेको गायक बर्तौलाको सार्वजनिक गीतको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर