दुई हप्तादेखि कुवेतमा उपचारत खम्बा सिङ कुवेतमै अस्ताए — OSNepal

दुई हप्तादेखि कुवेतमा उपचारत खम्बा सिङ कुवेतमै अस्ताए

LC (KTM) May 14, 2021 0

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तेह्रथुमका खम्बा सिङ गुरुङ रहेका छन् । उनको उपचारका क्रममा मृ त्यु भएको बताइएको छ । विगत दुई हप्तादेखि कुवेतको अल सभा टिवी हस्पिटलमा उपचाररत उनको नि धन भएको बताइएको छ ।

आदान अस्पतालले टिवी रोग भएको प्रमाणित गरेपछि थप उपचारको लागि अल सभाको टिवि अस्पतालमा रिफर गरेको थियो र उपचारकै क्रममा उनको मृ त्यु भएको बताइएको छ ।

मृतक गुरुङ करिव चार बर्ष अघि कुवेतको एनएस कम्पनीमा पुगेको र पछि मेडिकल चेकअप गर्दा अनफिट भएपछि कम्पनीले नेपाल फर्किन राहदानी उपलब्ध गराएपछि अबैधानिक तरिकाले काम गर्दै आएका थिए । नेपाल र कुवेत दुबै तिरबाट उडानमा प्रतिबन्ध लगाएकोले श व नेपाल ल्याउन केही ढिलो हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर