एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा — OSNepal

एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा

LC (KTM) March 07, 2023 0

काठमाडौं, २३ फागुन । एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हा ।

लघुवित्तले २०७८–७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर