उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी — OSNepal

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

LC (KTM) March 11, 2023 0

काठमाडौं, २७ फागुन-नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् ।

संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर