त्रिचन्द्रका स्ववियु सभापतिका दाबेदार नेता विबेक बानिया भन्छन् 'निर्वाचन हुने माहोल सृजना भयो' — OSNepal

त्रिचन्द्रका स्ववियु सभापतिका दाबेदार नेता विबेक बानिया भन्छन् ‘निर्वाचन हुने माहोल सृजना भयो’

LC (KTM) March 16, 2023 0

काठमाडौं, २ चैत : त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ । विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि चुनावको नयाँ मिति सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

नेपाल बिद्यार्थी संघ निकट बिद्यार्थी नेता तथा स्वबियू सभापतिका प्रवल दाबेदार बिबेक बानियाका अनुसार अब निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन हुने माहोल सृजना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर