भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते — OSNepal

भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते

LC (KTM) March 19, 2023 0

बुटवल, ५ चैत । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ ।

विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।

आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर