रेबिज विरुद्धको खोप दिने अभियान सुरु — OSNepal

रेबिज विरुद्धको खोप दिने अभियान सुरु

LC (KTM) March 20, 2023 0

वीरगञ्जको नयाँ बसपार्कमा सोमबार बिहान कुकुरलाई फकाउँदै द जेन गुड इन्स्टिच्युट नेपालका प्रविधिक । सामुदायिक कुकुरको बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न र सर्वसाधराणलाई रेबिजजस्तो प्राणघातक रोगबाट जोगाउन सामुदायिक कुकुहरुलाई पक्राउ गरी उनको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने अभियान सुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर