थालमा किन राखिदैन ३ वटा रोटी , थाहा पाउनु भयो भने तपाइले पनि गर्नु हुदैन यस्तो काम — OSNepal

थालमा किन राखिदैन ३ वटा रोटी , थाहा पाउनु भयो भने तपाइले पनि गर्नु हुदैन यस्तो काम

LC (KTM) March 20, 2023 0

एजेन्सी – घरका ठूला मान्ने हरु तपाइहरुले यो सुन्नु भयो होलाकी थालमा ३ ओटा राटी हालेर नदिनु । ३ वटा लड्डु ननिकाल्नु । त्यस्तै धर्म शास्त्रमा पनि कहिल्यै ३ वटा फलफुल नचाढाउनु भन्छ । आखिर यस्का कारण के हुन् सक्छ ।हिन्दु धर्मममा यस्को आफ्नौ मान्यता रहेको छ । यस्तो मान्यता आमी हामी हाम्रा अग्रजबाट सुन्दै आएका छौ । धर्मका अनुसार थालमा ३ ओटा राख्नु भनेको मृतकलाई भोज गराउनु हो ।

अक्सर तेरहवीं संस्कारमा मृतकका लागी भोग निकाल्दा १ वा ३ रोटी राख्ने गरिन्छ । त्यसैले जीवित व्यक्तिको भागमा ३ रोटी राख्नु अशुभ हुन्छ । त्यस्तै धर्मले जसले थाल मा ३ ओटा रोटी राखेर खान्छ उसको मनमा दोस्रोको मनमा सत्रुताको भाब पैदा हुन्छ ।त्यस्तै ३ अकंलाई अशुभ मान्निछ । पुजा वा प्रसाद पनि केहीमा पनि ३ को संख्याको सामग्री चढ्दैन् । यद्यपी विज्ञानमा भने यसको केही कारण छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर