यस्ता छन् काजु खानुका अचम्मका फाइदै फाइदा — OSNepal

यस्ता छन् काजु खानुका अचम्मका फाइदै फाइदा

LC (KTM) March 21, 2023 0

हामीले दैनिक प्रयोग गर्ने काजु निक्कै उपयोगी छ । के तपाईंलाई थाहा छ त काजूू फाइदाहरु रु नमकीन, हजुुवा, मिठाई तथा विभिन्न परिकारको स्वाद बढाउने ड्राइफुुडको प्रयोग सबैको घर, होटल तथा मिठाई पसलहरुमा हुने गर्दछ । प्रयाः त्यसमा काजुको प्रयोग गरिन्छ ।

काजूको दाना हुन्छ, यो क्याशू एप्पलबाट निस्कन्छ र यसको रङ काँचोमा हरियो हुन्छ । काजू खेती सर्वप्रथम पूर्वी ब्राजिलमा गरिएको थियो । सर्वप्रथम १५५० को दशकमा पोर्चुगलले यसको निर्यात शुरु गरेको थियो ।

काजू को उत्पादन विश्वभरि २०१५ मा ७३८८६१ टन थियो ।काजूूको रुख ठूलो र सदाबहार हुन्छ, यसको लम्बाई १४ मिटरसम्म लामो हुन्छ । काजूको रुखबाट निस्कने र्यालको प्रयोग विभिन्न औद्योगिक उत्पादनहरुमा प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर