कागबेनीमा पिण्डदान गर्नेको घुइँचो — OSNepal

कागबेनीमा पिण्डदान गर्नेको घुइँचो

LC (KTM) March 21, 2023 0

मुस्ताङ-मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो ।

मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर