आफुभन्दा कान्छा युवकको प्रेममा रहेकी मलाइकाले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

आफुभन्दा कान्छा युवकको प्रेममा रहेकी मलाइकाले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) March 22, 2023 0

बलिउडकी सबैभन्दा हट अभिनेत्री भन्ने बित्तिकै मलाइका अरोराको नाम अगाडि आउने गर्छ । उमेरले डाँडो काटे पनि जवानी भने झनै उर्लिएर आएको छ अभिनेत्री अरोराको । स्लिम ज्यान, सेक्सि आँखा, छिनेको कम्मर , नशालु हेराईले जो कोहिलाई उत्तेजित बनाउन मिनेट लाग्दैन यी अभिनेत्रीले । उनी सधै चर्चाको शिखरमा रहने गरेकि छिन् ।

उनको डान्स मुभ्स होस् शरीर अत्यन्तै उत्कृष्ट र मिलेको छ । उनी चर्चामा आउनुको अर्काे कारण उनी आफुभन्दा धेरै बर्ष कान्छो उमेर रहेका बलिउड अभिनेता अर्जुन कपुर संग प्रेममा छिन् । पछिल्लो पटक मलाइकाको एउटा भिडियो भाइरल भएको छ । सामाजिक सञ्जालमा मलाइका अरोराको यो हट डान्स भिडियो सार्वजनिक भएको छ जसमा उनी हट स्टाइलमा आफ्नो सिजलिंग डान्स मुभ देखाउँदै छिन् ।

मलाइकाले यो डान्स टेबलमा चढेर गरेकि छिन् । टेबलमा चढेर दिएको यो हट डान्स अहिले भाइरल भइरहेको छ । मलाइका आजकल आफ्नो शो मुविंग इन विथ मलाइका बाट धेरै हेडलाइन बनाइरहेकी छिन्। मलाइकाका यी हट मूभ्स देखेर जो कोही पनि छक्क पर्न सक्छन्, कल्पना गर्नुहोस् उनको प्रेमी अर्जुन कपूरलाई के भएको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर