विश्व कविता दिवस : कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजीमा कविता सुनाए — OSNepal

विश्व कविता दिवस : कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजीमा कविता सुनाए

LC (KTM) March 23, 2023 0

काठमाडौँ : काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ ।

अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए ।

थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए ।

कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर