राजेश र काव्यको ‘सैयाको मोया जाल’ — OSNepal

राजेश र काव्यको ‘सैयाको मोया जाल’

LC (KTM) March 25, 2023 0

काठमाडौं । राजेश पायल राई र काव्य आचार्यको स्वरमा रहेको गीत ‘सैयाको मोया जाल’ सार्वजनिक भएको छ । सिएल शर्माको शब्दरसङ्गीत र पुस्कर खत्रीको एरेञ्ज तथा मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतको भिडियोमा रामकुमार केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

सुदूरपश्चिमको भाकामा तयार गरिएको गीतमा विभिन्न ठाउँ परिवेश र मायाका कुरालाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । स्थानिय भाषालाई प्राथमिकता दिइएको गीतमा देशका विभिन्न ठाउँका नामलाई समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर