पूर्वप्रेमीले निर्घात कुटपिट गरे भन्दै आरोप लगाइन् यी नायिकाले तर पूर्वप्रेमी भन्छन् -उनले नै मलाई कानको जाली फुटाएकी हुन् — OSNepal

पूर्वप्रेमीले निर्घात कुटपिट गरे भन्दै आरोप लगाइन् यी नायिकाले तर पूर्वप्रेमी भन्छन् -उनले नै मलाई कानको जाली फुटाएकी हुन्

LC (KTM) March 26, 2023 0

काठमाडौं । मलयालम फिल्मकी चर्चित अभिनेत्री अनिका विजय विक्रमनले पूर्व प्रेमी अनूप पिल्लई माथिकुटपिट गरेको आरेप लगाएकी थिइन् । उनले आरोप लगाउदै कुटाइबाट अनुहार सुनिएर अनुहार चिन्नै नसक्ने बस्थाको तस्विर समेत पोस्ट गरिन् । उनले लेखेकी छन् “म अनूप पिल्लई नामका व्यक्तिसँग प्रेममा थिएँ।

उनी विगत केही वर्षदेखि मलाई मानसिक र शारीरिक दुर्व्यवहार गर्दै आएका थिए। मैले मेरो सबैभन्दा डरलाग्दो सपनामा पनि सोचेको थिइनँ कि उसले मलाई यस्तो गर्नेछ।” बेंगलुरु प्रहरीमा कुटपिट गरेको उजुरी गरेको यो दोस्रो पटक भएको समेत भएको उनले बताएकी छन् ।

यसअघि चेन्नईमा कुटेको र खुट्टा समातेर रोएर माफी मागेपछि माफी दिएको उनले बताइन् । उसले यसरी धेरै पटक धोका दियो त्यसैले मैले उसलाई छोड्नु पर्यो तर उसले मलाई छोड्न चाहँदैन थियो। म सुटिङमा जान नसकुँ भनेर उसले मेरो फोन फुटायो । जति बेला हामी सम्बन्धमा थिएन उनले भनेकी थिइन् तर अब भने विषयमा उनका पूर्वप्रेमी अनूप पिल्लईले भने अनिकाको आरोप झुटो भएको र पीडित उनी आफैं भएकी बताएका छन्।

आफैँलाई अनिकाले मानसिक र शारीरिक यातना दिने गरेकी उनले खुलाएका छन्। बरू एक पटक अनिकाले हिर्काउँदा आफ्नो कानको जाली फुटेको उनले उल्टै आरोप लगाएका छन्। विषयमा उनका पूर्वप्रेमी अनूप पिल्लईले भने अनिकाको आरोप झुटो भएको र पीडित उनी आफैं भएकी बताएका छन्। आफैँलाई अनिकाले मानसिक र शारीरिक यातना दिने गरेकी उनले खुलाएका छन्। बरू एक पटक अनिकाले हिर्काउँदा आफ्नो कानको जाली फुटेको उनले उल्टै आरोप लगाएका छन्। अनुपले भनेका छन्, ‘हामी सन् २०१६ देखि रिलेसनसिपमा रहेको र पछि सम्बन्ध बिग्रेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर