पिता सलिमले भने - ऐश्वर्या र सलमानको सम्बन्ध राम्रो र मजबुद भएको भए दुनियाको कुनै पनि शक्तिले केही गर्न सक्ने थिएन् — OSNepal

पिता सलिमले भने – ऐश्वर्या र सलमानको सम्बन्ध राम्रो र मजबुद भएको भए दुनियाको कुनै पनि शक्तिले केही गर्न सक्ने थिएन्

LC (KTM) March 27, 2023 0

एजेन्सी- बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंगले अहिले पनि बलिउडमा चर्चा पाइरहन्छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् । एश्वर्याले सार्वजनिकरुपमै स्वीकारेकी छिन् सलमानले आफूमाथि हा तपा त गरेको कुरा । यो उनीहरु अफेयरमा रहँदाको घट ना हो । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन्, ‘उनले मलाई अन्य सहकर्मी कलाकारहरुसँग नजिकिएको भनेर शा रीरिक र मा नसिक आ क्र मण गर्थे ।

भाग्यवश, मेरो शरीरमा कुनै चो ट प टक लागेन । त्यसैले म केही नभएजस्तो गरी बसेँ ।’ यहि विषयलाई लिएर सलमान पहिलो पटक बोलेका छन तर उनी यो कुरा स्विकार्न तयार छैनन् ।उनी भन्छन् हो, एउटी महिला ऐश्वर्यालाई ईंगित गर्दैंले यस्तो आरोप लगाएकी छिन् ।

यदि साँच्चै मैले हात हालेको भए सायद उनी जिवित रहने थिइनन् । मेरो मड्की कति बलियो त दुनियालाई थाहा छ ।’ ऐश्वर्या सलमानलाई छोडेर विवेक ओबरायसँग सम्वन्ध गाँस्न पुगेकी थिइन् । तर, उनले बिहे भने अभिषेक बच्चनसँग गरिन् । यता सलमान चाहिँ अहिलेसम्म अविवाहित नै छन् ।

सलमान र एश्वर्याको ब्रेकअप भएपछि सलमान पिता सलिमानले भनेका थिए । यि दुइको सम्बन्भ राम्रो र मजबुद भएको दुनियाको कुनै पनि शक्तिले केही गर्न नसक्ने बताएका थिए । यदि उनीहरु एकालाई मारिदिए पनि उनीहरु अमर प्रेमी बन्ने बताएका थिए । त्यस्तै उनले सलमानले एश्वर्यालाई कुटपिट गरेको समाचार बाहिर आउदा दुखी भएको समेत बताएका थिए । यस्ता अखबार छाप्न लायक नभएका झुटा समाचार छापेपछि उनी मिडियसँग रिसाएका समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर