भगवती मन्दिरको दर्शन र पूजापछि सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली — OSNepal

भगवती मन्दिरको दर्शन र पूजापछि सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली

LC (KTM) March 27, 2023 0

अर्घाखाँची १३ चैत अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली ।

यो पनि : मेयर बालेन शाहविरुद्ध प्रदर्शन:काठमाडौं, १३ फागनु । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन शाह०विरुद्ध सोमबार प्रदर्शन भएको छ ।

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो ।

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर