आज मंगलवार भगवान हनुमानको पूजा आरधना गर्ने दिन, भुलेर पनि गर्न हुँदैन यी काम — OSNepal

आज मंगलवार भगवान हनुमानको पूजा आरधना गर्ने दिन, भुलेर पनि गर्न हुँदैन यी काम

LC (KTM) April 04, 2023 0

काठमाडौं – मंगलवार भगवान हनुमानको पूजा आरधना गरिन्छ । यो दिन भगवान हनुमानको पूजा आरधना गर्नाे मनले चाहेको पुरा हुने विश्वास गरिन्छ । हनुमानको रातो वा पहेलो कपडा पहिरनु राम्रो मानिन्छ । रातो लुगा लगाउनाले दिनभर उर्जा मिल्ने विश्वास गरिन्छ भने दिनभर सकरात्मक उर्जा बढ्ने विवास गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार आज मंगलवार आज कसैलाई पनि उधारो दिन हुँदैन् । यो दिन उधारो दिएमा फिर्ता हुँदैन भन्ने विश्वास गरिन्छ । यो दिन गाडी पनि खरिद गर्न हुँदैन् । त्यस्तै यो दिन चक्कु कैची साडी पनि खरिद गर्न हुँदैन् । त्यस्तै उत्तर वा पश्मिदिशामा यात्रा गर्न हुँदैन् । त्यस्तै यो दिन नुन पनि खानु हुँदैन् । यो दिन क्रोध गर्न हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर