चन्द्रमामा पाइला टेक्ने पहिलो महिला हुन लागेकी क्रिष्टिना को हुन् ? — OSNepal

चन्द्रमामा पाइला टेक्ने पहिलो महिला हुन लागेकी क्रिष्टिना को हुन् ?

LC (KTM) April 04, 2023 0

काठमाडौँ । क्रिष्टिना कोच पहिलोपटक चन्द्रमा पुग्ने महिला बन्दैछिन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा जानका लागि चार सदस्यीय टोली घोषणा गर्दा क्रिष्टिना कोच उक्त टोलीमा परेकी हुन् । उक्त टोलीमा क्रिष्टिनासँगै रेड वाइजम्यान, भिक्टर ग्लोभर, जेमी हेसन सहभागी हुने नासाले जनाएको छ।

१० दिने यात्रामा अन्तरिक्षका सवालमा गहिरो ज्ञान राख्ने अमेरिकी तीन व्यक्ति यसमा सहभागी छन्। चन्द्रमामा टेक्ने पहिलो महिला हुन लागेकी कोच हवाइ इन्जिनियर हुन्। सबैभन्दा धेरै अन्तरिक्ष उडान भर्ने महिला इन्जिनियरमा उनको रेकर्ड छ।

उक्त टोलीमा एक महिला, एक अश्वेत र एक क्यानेडियनलाई समावेश गरेर चार सदस्यीय टोली घोषणा गरेको नासाले जनाएको छ । चन्द्रमामा टेक्ने पहिलो महिला हुन लागेकी कोच हवाइ इन्जिनियर हुन्। सबैभन्दा धेरै अन्तरिक्ष उडान भर्ने महिला इन्जिनियर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर