प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर सरसफाइ गर्दे स्थानीय — OSNepal

प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर सरसफाइ गर्दे स्थानीय

LC (KTM) April 12, 2023 0

तनहुँ, २९ चैत ः व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर परिसरमा सरसफाइ गर्दै स्थानीय बासिन्दा । वैशाख १ गते नयाँ वर्षका दिन विभिन्न स्थानबाट पूजाअर्चनाको लागि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर