सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका ६१ वर्षीय जमनसिंहको पेटमा भेटियो भोड्काको बोतल — OSNepal

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका ६१ वर्षीय जमनसिंहको पेटमा भेटियो भोड्काको बोतल

LC (KTM) April 13, 2023 0

धनगढी, ३० चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल ९क्वाटर०  भेटिएको छ ।

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार  अस्पतालमा  उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर