प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो

LC (KTM) April 23, 2023 0

काठमाडौं, १० वैशाख । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ ।

यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ ।

यता आइतबार ६ कम्पनीको  १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरु मध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर