आज प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे — OSNepal

आज प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे

LC (KTM) April 27, 2023 0

काठमाडौं, १४ वैशाख । प्रि-ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।

६ कम्पनीको ९३५  कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर