वैशाख १४ गते देखि लागू हुने गरी निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर — OSNepal

वैशाख १४ गते देखि लागू हुने गरी निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर

LC (KTM) April 27, 2023 0

काठमाडौं, १४ वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको र निफ्राले ऋणतर्फ न्यूनतम ११।५० प्रतिशतदेखि अधिकतम १४.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर