ओलीको सत्ता ढाल्न भूमिका खेलेका माधब कुमार नेपाल प्रधानमन्त्री हुने लाइनमा छन् ! — OSNepal

ओलीको सत्ता ढाल्न भूमिका खेलेका माधब कुमार नेपाल प्रधानमन्त्री हुने लाइनमा छन् !

LC (KTM) July 15, 2021 0

नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विश्वासको मत दिने बचन दिएका छन् । बुधबार नेपालकै निवास कोटेश्वरमा भेटवार्ताका लागि पुगेका प्रधानमन्त्री देउवालाई नेता नेपालले यस्तो बचन दिएका हुन् । देउवालाई ढुक्क हुन नेता नेपालले भनेको बताइएको छ ।

ढुक्क हुनुस्, हामी तपाईलाई विश्वासको मत दिन्छौं भनेर नेपालले भनेको बताइएको छ । विश्वासको मत आफ्नो समूहले दिने बताउँदै प्रधानमन्त्री देउवालाई सरकारलाई भ्र,ष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव नेता नेपालले दिएका छन् । यस्तै पुन्य गौतमले एक महिना पछी माधवकुमार नेपाल प्रधानमन्त्री हुनेमा आफु ढुक्क छु भनेका छन यो अहिलेको सहमतिमा शेर बहादुर देउवा प्रधानमन्त्री भएका हुन बाकी हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर