बाँसको डण्डा प्र हार गरी लुहारको ज्या न लिए २२ वर्षीय गिरधारीले — OSNepal

बाँसको डण्डा प्र हार गरी लुहारको ज्या न लिए २२ वर्षीय गिरधारीले

LC (KTM) July 15, 2021 0

कञ्चनपुर, ३१ असार- बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको ह त्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आपसी झ गडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम ग म्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो ।

साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बाँसको डण्डा प्रहार गरी लुहारको ज्यान लिए २२ वर्षीय गिरधारीले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर