सुटुक्क् किन नेपाल आए बलिउड अभिनेता आमिर खान ? — OSNepal

सुटुक्क् किन नेपाल आए बलिउड अभिनेता आमिर खान ?

LC (KTM) May 07, 2023 0

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । उनी नेपाल आएको कुरा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले आमिर नेपाल आएको जानकारी गराउ । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका थिए ।बूढानीलकण्ठमा उनले विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । उनले बलिउडमा धेरै सुपरहिट फिल्ममा काम गरेका छन् । आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर