जेन्नेक्स्ट कन्सल्टिंग ग्रुप को शाखा अस्ट्रेलिया बाट अब नेपाल मा पनि — OSNepal

जेन्नेक्स्ट कन्सल्टिंग ग्रुप को शाखा अस्ट्रेलिया बाट अब नेपाल मा पनि

LC (KTM) May 08, 2023 0

जेन्नेक्स्ट कन्सल्टिंग ग्रुप को शाखा अब नेपाल मा पनि सुरु भएको जानकारी प्राप्त भएको छ। बिदेश गएर उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्याथीहरुको माग दिन प्रति दिन बढिरहेको छ। नेपाली बिद्यार्थीहरु ले समयमा सहि परामर्श नपाउदा अन्योल देखिन्छ । यसै लाई मध्यनजर गर्दै जेन्नेक्स्ट कन्सल्टिंग ग्रुप ले नया शैली मा परामर्श सेवा दिने उदेश्य ले गत शुक्रबार देखि सेवा सुरु गरको जानकारी प्राप्त भएको छ।

बिगत लामो समय देखि सस्था मा रही आफुमा रहेको अनुभब को साथ नेपाली बिद्यार्थीहरु सहि समयमा सहि निर्णय लिना ले विदेश गएर आफ्नो योजना अनुसार सफलता हुने सस्थाका सीइओ मोहम्मद असलम ले बताउनु भएको थियो। उहाले हाम्रो बिद्यार्थी भएर विदेश बसाई को अनुभब ले नया बिद्यार्थीहरु लाई थप सहज हुने जानकारी दिनु भएको थियो । उक्त जेन्नेक्स्ट कन्सल्टिंग ग्रुप को अस्ट्रेलिया शाखामा आर्यन चौधरी र आकाक्षा रावत हुनु हुन्छ भने नेपाल, काठमाण्डौ मा मोहम्मद असलम र बिपिन बस्नेत रहनु भएको छ l उक्त सस्था को थप शाखा छिटै विस्तार हुने जानकारी पनि प्राप्त भएको छ।

काठमाण्डौ पुतलीसडक स्थित नया शाखा उद्घाटन को दिन नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक विश्व बस्नेत, नायक श्रवन घिमिरे , गायक धमेन्द्र सेवान साथै काली प्रसाद बास्कोटा, राज के गोस्वामी , सुरज थापा, आर के थारु र नरेश जोगी को उपस्थिति रहेको सस्थाका निर्देशक तथा कोफाउन्डर अरुण चौधरी ले जानकरी दिनु भएको थियो l उच्च शिक्षा अध्ययन गर्न बिदेश जाने सोच गर्नु भएको नेपाली बिद्यार्थीहरु लाई थप सल्लाह सुझाब चाहिएमा हामी लाई सम्पर्क गर्न सकिने चौधरी ले सबै मा अनुरोध गर्नु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर