सन्नी देओलका छोराले यि शाही परिवारकी युवतीसंग गरे इन्गेजमेन्ट — OSNepal

सन्नी देओलका छोराले यि शाही परिवारकी युवतीसंग गरे इन्गेजमेन्ट

LC (KTM) May 08, 2023 0

सन्नी देओलका छोरा र धर्मेन्द्रका नाति करण देओल आफ्नो विवाहलाई लिएर चर्चामा छन् । धर्मेन्द्र र प्रकाश कौरको विवाहको वार्षिकोत्सवमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । अब छिट्टै उनीहरु विवाह बन्धनमा बाँधिदैछन् । करण देओलकी भावी पत्नी द्रिशा आचार्य शाही परिवारकी हुन् । दिशाको बारेमा जान्न सबैलाई निकै उत्सुकता छ ।

त्यसैले आज जानौं करणकी भावी पत्नी द्रिशा आचार्य को हुन् ।करण देओलकी भावी पत्नी द्रिशा आचार्य ठूलो परिवारकी हुन् । उनी प्रख्यात बंगाली फिल्म निर्देशक विमल रोयकी नातिनी हुन्। बिमल रोयले आफ्नो फिल्मी करियरमा दो बिघा जमीन, सुजाता, परिणीता, देवदास र मधुमती जस्ता उत्कृष्ट फिल्म बनाए । यसबाहेक ६० वर्षअघि उनले करण देओलका हजुरबुवा धर्मेन्द्रलाई लिएर बन्दिनी फिल्म पनि बनाएका थिए । यस फिल्ममा धर्मेन्द्रको अपोजिट नूतन थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर