प्रि–ओपन सेसनमा सेयर बजार २ अंकले घट्याे — OSNepal

प्रि–ओपन सेसनमा सेयर बजार २ अंकले घट्याे

LC (KTM) May 09, 2023 0

काठमाडौं, २६ वैशाख । प्रि–ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ ।नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ ।यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर