गायिका समिक्षा अधिकारीले ‘ गाईन् अहिले सम्मकै भावबिह्वल मर्म श्पर्शी गीत — OSNepal

गायिका समिक्षा अधिकारीले ‘ गाईन् अहिले सम्मकै भावबिह्वल मर्म श्पर्शी गीत

LC (KTM) May 09, 2023 0

काठमाडौँ। गायिका समिक्षा अधिकारीले ‘प्रेम पीडामा भावबिह्वल’ भाव झल्काउने गीत गाएकी छन् ।सार्वजनिक गीतमा गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।लैजा सन्देश’ बोलको गीतको भिडियोमा गायिका अधिकारी आँफै देखिएकी छन् ।

गीतमा ‘धन सम्पती भन्दा माया ठुलो, छोडिजानेको याद आउने गरेको र सुनाउन पर्ने पीडाको खात मुटु भरी भएको’ भाबलाई देखाइएको छ । भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन् ।गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर