भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर) — OSNepal

भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

LC (KTM) May 11, 2023 0

काठमाडौं, २८ वैशाख । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै   विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर